बग्रेल/बग्रेलो/बग्रेल्ती
वि. [बगाल+एल/एलो/एल्ती]
- चारैतिर छरिएको; थुप्रै; धेरै; प्रशस्त; छ्यासछ्यासती।
- अस्तव्यस्त भएका वस्तु वा व्यक्तिको समूह।
- अस्तव्यस्तता; लथालिङ्गेपना।
- त्यसरी छरिने गरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)