बग्र्यान

ना. [बगर+यान]

  1. नदीका किनारको जमिन; बगरसमान गेगर भएको भूमि; बगरको जमिन; बग्रेन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)