बघम्बर
ना. [सं. व्याघ्राम्बर]
- ओछ्याउने वा ओढ्ने काममा उपयोग गरिने बाघको छाला।
- बाघका छालामा रहेको जस्तो बुट्टा भएको कपडा; बघम्बरु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. व्याघ्राम्बर]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)