बङ्गारे मकै

ना.

  1. बङ्गाराजस्ता ठुलठुला र थेप्चिएका गेडा हुने एक जातको मकै।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)