बङ्गारो

ना. [सं. बङ्कि+आरो]

  1. खाएको वस्तु चपाउने दुवै गालाका चेपमा तलमाथि हुने, मुडिएजस्तो तर छेउछाउमा धार भएको दाँत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)