बङ्गिनु

अ.क्रि. [बाङ्गो+इ+नु]

  1. बाङ्गो हुनु; सोझो नभई टेढो हुनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)