बङ्गुर
ना. [वनेल+सुँगुर]
- बनेल र सुँगुर मिसिएर पैदा भएको मासु खान पालिने एक जातको पशु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [वनेल+सुँगुर]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)