बचकना/बचकाना
वि. [फा. बचगान]
- बालकसम्बन्धी; बालकको।
- बालकलाई सुहाउने वा शोभा दिने।
- सानो खालको; सानोतिनो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [फा. बचगान]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)