बच्नु

अ.क्रि. [बाँच्+नु]

  1. दुःख, सङ्कट, खतरा, नराम्रो आदत आदिबाट जोगिनु; रक्षित रहनु।
  2. बाँच्नु; जिउँदो रहनु।
  3. खर्च गरेर बाँकी रहनु; शेष रहनु; उब्रनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)