बचाउ

ना.

  1. बचाउने काम; जोगाउने काम; सुरक्षा; हिफाजत; जतन।
  2. जम्मा गर्ने काम; बचत; जगेडा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)