बचाउनु

स.क्रि.

  1. जिउ, धन आदिको बचाउ गर्नु; प्राण रक्षा गर्नु।
  2. कुनै खतरा, खराबी, सङ्कट आदिबाट जोगाउनु।
  3. पैसा आदि खर्च गरेर शेष राख्नु; उबार्नु।
  4. जोगाएर राख्नु; जम्मा गर्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)