बच्चो

ना. [सं. वत्स]

  1. भर्खरै जन्मेको शिशु; नवजात बालक।
  2. बालख; केटो।
  3. उमेरमा निकै सानो; कम्ती उमेरको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)