बच्छी

ना. [बच्छली< सं. वत्सला]

  1. राम्ररी फल्ने र चामल पर्ने, मसिनो धानको एक जात।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)