बजार
ना. [फा. बाजार]
- विभिन्न वस्तुहरूको पसल राखिएको ठाउँ; मालमत्ता वा चिजबिज खरिद-बिक्री हुने पसलहरूको समुदाय; हाट; हटिया।
- पसल; दोकान।
- धेरै मान्छे बसेको वा धेरै सामान जताततै थुपारिएको ठाउँ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)