बजार्नु
स.क्रि. [वज्र+आर्+नु]
- बज्ने गरी कुनै वस्तु राख्नु; फ्याँक्नु; थचार्नु।
- अरूका थाप्लामा विपत्ति, दोष आदि थोपर्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [वज्र+आर्+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)