बजारिनु

अ.क्रि.

  1. कुनै वस्तु वेगसित भुईँमा खस्नु; पछारिनु।
  2. बजार्ने वा पछार्ने काम गरिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)