बजारिया

वि. [बजार+इया]

  1. बजारसँग सम्बन्ध भएको; बजारको।
  2. सामान्य खालको; फर्माइसी नभएको।
  3. बजारमा बस्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)