बजिर

ना. [अ. वजीर]

  1. तास, बुद्धिचाल, गन्जिफा आदिमा बादशाहभन्दा तलको चक्की वा गोटी; मिम वा मिस्सी।
  2. अमात्य; मन्त्री; सचिव।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)