बजिया
ना. [सं. वृजिन]
- घरको सानोतिनो काम गर्न र सेवाटहलका निम्ति राखिएको मानिस; कमारो; दास।
- लोग्नेमान्छेलाई निन्दापूर्वक भनिने शब्द।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. वृजिन]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)