बजेट

ना. [अङ्.]

  1. आगामी समयका कामका निम्ति भिन्न- भिन्न विभाग वा कार्यका लागि अन्जाम गरिएको आय-व्ययको लेखा; भविष्यमा हुने आय-व्ययको अनुमानित लेखा; आय- व्ययक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)