बजेवा

ना.

  1. हरियो घाँटी, अकासे रङको डाढ र पुच्छर तथा पखेटा खैरो हुने, एक जातको जङ्गली परेवा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)