बज्यै
ना. [सं. वर्या]
- आमा वा बाबुकी आमा; मातामही वा पितामही; बजै।
- पतिकी वा पत्नीकी आमा; सासू।
- बाहुनी तथा पाकी आइमाईलाई प्रयोग गरिने आदरसूचक शब्द।
- भान्से बाहुनीलाई भनिने शब्द।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)