बज्रठिङ्गा
ना.
- दन्त्यकथाको त्यस्तो ठिँगा (लाठो), जसले आफ्नो स्वामीको आदेशअनुसार विपक्षीलाई तह लगाई काम फत्ते गर्दथ्यो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)