बज्रदन्ती
ना.
- ना. एउटा ठुलो र अरू ससाना पातहरू मिलेको तथा किनारमा दाँती परेको संयुक्त पात हुने, पहेँलो वा सुन्तले रङको फूल फुल्ने एक प्रकारको बुटी; मौलसिरी।
- दन्तमञ्जन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)