बज्रनु

अ.क्रि.

  1. कुनै वस्तु जमिन वा अर्को वस्तुमा जोडसित ठक्कर खानु; बेसरी ठोकिनु वा पछारिनु; बजारिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)