बज्रलेप

ना.

  1. भित्ता, पर्खाल आदिमा लाउन चुन, सुर्की आदि मिलाएर बनाइएको लेदो पदार्थ।
  2. मूर्ति, शिलालेख आदिमा लगाइने एक प्रकारको कडा पालिस।
  3. साह्रै बलियो; दर्‍हिलो।
  4. निश्चित; पक्कापक्की।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)