बज्रपातना.बज्र वा चट्याङ खस्ने काम।थाम्नै नसकिने गरी आइपरेको ठुलो विपत्ति।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)बज्रनु बज्रलेप