बझुवा

वि. [बाझ्+उवा]

  1. बाझ्ने स्वभावको; बाझ्ने प्रकृतिको; झगडालु। स्त्री. बझुवी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)