बझौटी

ना. [बाझ्+औटी]

  1. परस्परमा वा धेरै जना एकै खेप बाझ्ने काम; मुख-छाडाछाड; बाझाबाझ, भनाभन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)