बटन

ना. [अङ्.]

  1. बिजुलीको करेन्ट खोल्ने र बन्द गर्ने स्विचमा जडिएको साधन।
  2. टाँक।
  3. पाइन्टको गोलीगाँठानेर पर्ने भाग; पाइन्टको पिँध; मोहता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)