बटाँ

ना. [नेवा. बताँ]

  1. कुना वा सतह मिलाएर नाप्ने काठ, फलाम आदिको एककुने ९०० को कोण भएको साधन; बटान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)