बटुलो

ना.

  1. छरिएका वस्तुहरू जम्मा गर्ने काम।
  2. भेला; एकत्रीकरण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)