बटुवा

ना. [बाटो+उवा]

  1. बाटो हिँड्ने मानिस; पथिक; यात्री।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)