बटुवा

वि. [बाट्+उवा]

  1. बाटेको; बाटिएको।
  2. बाट्नका निम्ति ठिक पारिएको (डोरी आदि)

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)