बटुवा

ना. [प्रा. बट्ट]

  1. भित्र खण्ड-खण्ड भएको, वृत्ताकार वा बाटुलो आकारको एक प्रकारको थैलो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)