बटेर्नु

ना. [बाट्+एर्+नु]

  1. दाम्लो, डोरी आदि बाट्दा पोया बेर्ने सानो लट्ठी; बट्न्यौटो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)