बटैया
ना. [बाँट्+ऐया]
- मोहीले कमाएको जग्गामा उब्जिएको बालीनाली जग्गाधनी र मोहीको बिचमा बाँडेर लिने काम वा प्रथा; अधियाँ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [बाँट्+ऐया]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)