बट्नेउटो/बट्न्यौटो

ना. [बाट्+नेउटो/न्यौटो]

  1. तोस्रामा तगाएका बाबियो, पाट आदिको पोया उठाउने काठको साधन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)