बट्टाई

ना. [वर्तक]

  1. भँगेरोभन्दा सेख ठुलो र केही डल्लो खालको तित्राका रङको, पुच्छर छोटो भएको, खेतका आलीतिर दुलादुलीमा गुँड लगाएर बस्ने एक जातको चरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)