बडाकटुस

ना.

  1. पन्ध्रदेखि अठार फुटसम्म अग्लो रुख हुने, पात सब्ल्याँटापट्टि चिल्लो र बिब्ल्याँटापट्टि खस्रो हुने, घोगोजस्तो झुप्पो भएर फुल्ने र त्यसैमा फल लाग्ने एक जातको रुख; त्यसैका गेडा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)