बडाकाजी

ना.

  1. नेपाल सरकारको पुरानो सर्वोच्च निजामती दर्जा वा त्यसै दर्जामा रहेका व्यक्ति; सबैभन्दा ठुला काजी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)