बडादमी

ना.

  1. ठुलो प्रतिष्ठा तथा मानमर्यादा भएको व्यक्ति।
  2. भलादमी; भद्र मानिस।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)