बडा दसैँ

ना.

  1. आश्विन शुक्ल प्रतिपदादेखि सुरु भई कोजाग्रत पूर्णिमासम्म रहने नेपालीहरूको प्रमुख राष्ट्रिय चाड।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)