बडा पत्र
ना.
- राजाबाट कसैलाई भएको हुकुमको ठाडो कागत; सर्वोपरि राजाज्ञा।
- कुनै अत्यन्त उच्च व्यक्ति वा सङ्गठनद्वारा दिइएको विशेष महत्त्वपूर्ण आज्ञा वा निर्णयको पत्र।
- संयुक्त राष्ट्रसङ्घको घोषणापत्र।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)