बढबन्धकी

ना.

  1. बन्धकी जग्गा लिएबापत बिच-बिचमा थपौती गरिएको रिन।
  2. भोगबन्धकी दिएकोमा यति समयसम्म निखन्ने छैन भन्ने सर्त राखी लेखिएको लिखत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)