बढवा

ना. [बढ+वा]

  1. कुनै वस्तु थोरैबाट धेरै हुने प्रक्रिया।
  2. कसैलाई सर्काएर वा फुर्काएर माथि पुर्‍याउने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)