बढाइँ
ना. [बढ्+आइँ]
- सामूहिक रूपबाट तोप, बन्दुक आदि पड्काएर हर्षोल्लास मनाउने काम।
- त्यस्तो हर्षोल्लासको उत्सव (हर्ष बढाइँ, लहरे बढाइँ; एकट्ठा बढाइँ )।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [बढ्+आइँ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)