बढाइचढाइ

ना.

  1. वास्तविकताभन्दा बढी रूपमा कुनै कुरा प्रस्तुत गरिने क्रिया वा प्रक्रिया।
  2. उचाल्ने र फुर्क्याउने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)