बढाइनु

क.क्रि.

  1. बढ्ने पारिनु; बढ्न लाइनु; वृद्धि गराइनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)