बढाउनु

प्रे.क्रि.

  1. बढ्ने पार्नु; बढ्न लाउनु; विस्तार वा वृद्धि गराउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)